मधुरो हेलिकप्टरको आवाज सुनियो आकाशमा । सबैका कान ठाडा भए । अब पक्का भो, प्रचण्ड आउने । पंचायतकालदेखिनै चर्चामा रहेको रोल्पाको थवाङको आकाश चुमेर हेलिकप्टर रुकुमको महत हुदै चुनवाङतिर लाग्यो । आकाशबाट देखियो माओवादी शान्ति प्रक्रियामा जाने निर्णय भएको चुनवाङको भेडीगोठ भन्ने स्थान ।

SHARE

About REAL VIDEO NEWS

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment