छोरी जन्मेको केहि महिना देखि दुधे बालिका छोडेर पिडामा भएका हाम्रा दाजुभाई दिदि बहिनीको लागि आशु पुछ्न पाउदा खुसि लाग्छ भन्दै सुन्तली भन्छन अहिले तेस्रो नमुना बस्ति मुसहरमा आउदा यहाँ कोहि घर भित्रबाट बाहिर निस्किदैन थे, बोल्ने कुरा त परे जावोस अब उनीहरु लाइ घर मात्र बनाएर दिने होइन एक अर्का संग कसरि बोल्ने ? स्कुल पढ्न जाने , र समाजमा घुलमिल हुने त्यो पनि सिकाउने छौ भन्दै यसरि क्यामेरकै अघि रुन पुगिन सुन्तली बाँकि भिडियोमा हेर्नुहोस

0 comments:
Post a Comment