तेरिया मगरले भारतमा नै भारतीय आर्मी बनेर आगो लगाइन , नेपाली युवती कति सम्म बहादुर हुन्छन भन्ने कुरा त्यो पनि देखाइन, भारतीय आर्मी बनेर उनले दखाएको डान्स देखेपछि जजहरु ले भने तेरिया हामीले अहिले सम्म यस्तो डान्स देखेको छैन , आँखा बाट आशु आयो , शरीर का रौ ठाडो भए , तेरिया तिमि जे पनि गर्न सक्छौ , तिमि केटि मान्छे भए पनि केटालाई मात खुवाउने छौ भन्दै हेर्नुहोस जज ले तारिफ गर्नु गरे | तेरिया लाइ हौसला दिन र उनलाई जिताउन चाहनु हुन्छ भने यो पोस्ट सक्सो सियर गर्नुहोस र उनलाई भोट गर्न सबै लाइ आग्रह गर्नुहोस बाँकि भिडियोमा आजको डान्स हेर्नुहोस
0 comments:
Post a Comment