आमालाई मारे उलतै बाबालाई प्रहरीले थुनेको छ ! २ बरसकी बैनी ले दूध खान खोजेर रुन्छिन मैले पानी खुवार राखेको छू बरु हामीलाइ पानी मारिदिनुस ! भिडियो सहित मानवअधिकार आयोगको टोलीसँग बालकले रुदै भुईंमै ढलेर भने ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो अनि दिसा खुवार दाउराले टाउकोमा हानेर घाइते बनाउनुभयो ! प्रहरी ले उल्टी हामीले पैसा तिरने कागज़ गरेर गए ! कृपया सेयर गरी न्याय दिलाओ
0 comments:
Post a Comment